नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान मणि शाहको असामयिक निधन
काठमाडौं३१बैशाख०७५/ नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान मणि शाहको असमायिक निधन भएको छ ।लामो समयदेखि कलेजो रोगबाट पीडित शाहको उपचारको क्रममा सोमबार काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।...

