रैराङको आइपीओ बाँडफाँड, कति जनालाई पर्यो शेयर ?
काठमाडौं ०८ जेठ ०७५ / रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आइपीओ बाँडफाँट भएको छ । वैशाख ३१ गतेदेखि जेठ ३ गतेसम्म खुला गरिएको कम्पनीको आईपीओ केहिबेर अघि बाँडफाँड गरिएको हो ।...
Nepali online news portal site
Nepali online news portal site