प्रहरी हवल्दारकी श्रीमती प्रहरी कार्यालयको क्यान्टिनमै झुण्डएकाे अवस्थामा
गुलरिया (बर्दिया)११जेठ०७५/ गए राति करीब १ बजेतिर जाजरकोट घर भई जिल्ला प्रहरी कार्यालयमा कार्यरत ३० वर्षीय प्रहरी हवल्दार राजुसिंह ठकुरीकी श्रीमती ३० वर्षीया कल्पना सिंह श्रेष्ठको शव जिल्ला प्रहरी कार्यालयको...

