समग्रमा कर केमा बढ्यो, केमा घट्यो ? शिक्षा तथा स्वास्थ्य सेवा कर खारेज
काठमाडौं १५, जेठ ०७५ / सरकारले बजेटमार्फत् राजश्वका दर र कर प्रणाली सुधारका कार्यक्रम ल्याएको छ ।महानगरपालिका तथा उपमहानगरपालिका क्षेत्रभित्र मदिरा, चुरोट, स्थानिटरी, इलेक्ट्रनिक्स एवं निर्माण सामग्रीलगायतका वस्तुहरुको कारोबार अनिवार्यरुपमा...

