ह्यान्डबल स्टार रमिला बस्नेतकाे टिम फाईनलमा
जनकपुर, १७ जेठ०७५ / जनकपुरमा भईरहेकाे राष्ट्रिय महिला ह्यान्डबल प्रतियोगितामा पुर्वाञ्चल ह्यान्डबल टिमले जनकपुर र कैलालीको टिमलाई हराउँदै फाईनल चरणमा प्रवेश गरेको छ ।जेठ १५ बाट संचालन प्रतियोगिताको दास्रो दिनमा...

