कांग्रेसलार्इ बचाउन सबै तहका समिति विघटन गर्न जरूरी : पूर्वमहामन्त्री गुरुङ
काठमाडौँ१९जेठ०७५ / नेपाली कांग्रेसका पूर्वमहामन्त्री एवं केन्द्रीय सदस्य कुलबहादुर गुरुङले पार्टीलाई वर्तमान गम्भीर अवस्थाबाट बचाउन जुनसुकै जिम्मेवारीका साथ पार्टी सञ्चालन गर्ने प्रण गर्नुभएको छ । नेता गुरुङले शुक्रबार अायाेजित पार्टी...

