वसन्तपुरमा चीर ठड्याइएसँगै सुरु भयो होली पर्व
				काठमाण्डाै०८चैत्र०७७ । काठमाण्डाैको हनुमानढोका वसन्तपुरमा चीर ठड्याइएसँगै यो वर्षको होली पर्व सुरु भएको छ। आज बिहान ८ बजे २६ मिनेटको साइतमा वसन्तपुरमा विधिवत् चीर ठड्याइएको हो। प्रत्येक वर्ष फागुनशुक्ल अष्टमीका...			
		

 
                 
                 
                 
                