बाप्पेकाे उत्कृष्ट गोलसँगै पेरुलाइ हराउँदै फ्रान्स अन्तिम १६मा प्रवेश
काठमाडौं०७असार०८/ रसियामा जारी विश्वकप फुटबल अन्तर्गतको समूह ‘सी’ को दोस्रो खेलमा फ्रान्स विजयी बनेको छ । फ्रान्सले पेरु बिरुद्ध १–० गोल गर्दै विजयी बनेको हो । खेलको ३५ औँ मिनेटमा...

