असन्तुष्टि जनाउँदै र्इश्वर पाेखरेलले पार्टी एकतामा हस्ताक्षर गरेनन्
काठमाडौं ०८असार०७५/ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकीकरणको निर्णयमा तत्कालिन एमालेका महासचिव ईश्वर पोखरेलल र केही प्रभावशाली एक दर्जन नेताहरुले हस्ताक्षर गरेका छैनन्। पार्टी एकता भएको एक महिना बितिसक्दा पनि पोखरेलसहित...

