प्रहरीको टार्गेटमा १९० डन
काठमाडौं१०असार०७५/ उपत्यकामा गुण्डागर्दीमा संलग्न डनहरूको सूची प्रहरीले बनाएको छ । जसअनुसार, उपत्यकामा १९० डन छन् । उनीहरूविरुद्ध प्रहरी आक्रामक बनेको प्रहरीले अप्रेसन थालेको छ । गुण्डागर्दीमा संलग्न केहीलाई पक्राउ गरेको...

