आज घोडे जात्रा मनाइँदै, काठमाडौं उपत्यकामा सार्वजनिक विदा
काठमाडौं २९ चैत्र०७७/ प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज आइतबार मनाइँदैछ। जात्राको अवसरमा सरकारले काठमाडौं उपत्यकामा एक दिन सार्वजनिक बिदा दिएको छ । उपत्यकामा कोरोना भाइरसको...

