विश्वकपःमेक्सिकोलाई २-० ले पराजित ब्राजिल दोश्रो चरणमा प्रवेस
काभ्रे१८असार०७५/ रुसमा संन्चालन भइरहेकाे विश्वकप फुटवल अन्तर्गत ब्राजिल क्वाटरफाइनमा प्रवेश गरेको छ । सामारा रंगशालामा भएको खेलमा ब्राजिलले मेक्सिकोलाई २÷० गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलको यात्रा तय गरेको हो ।...

