रोनाल्डो र मेस्सी भन्दा उचाईमा पुग्न सक्छन् १९ बर्षीय यी खेलाडी, भन्छन् विश्वकप खेल्दाका सबै रकम दान दिन्छु
काठमाडौं१८असार०७५/ रुसमा जारी विश्वकप २०१८ मा अब विश्वका चर्चित र करोडौं दर्शकले मनपराएका खेलाडी रोनाल्डो, मेस्सी जस्ता बढी रुचाइएका खेलाडी यो सजिनमा देखिने छैनन् । तर उनिहरुकै तहका उदयमान खेलाडी...

