विश्वकपः कोलम्बियालाई पेनाल्टी सुट आउटमा पराजित गर्दै इंग्ल्यान्ड क्वाटर फाइनलमा प्रवेश
काभ्रे२०असार०७५/ इंग्ल्यान्ड रुसमा जारी विश्वकपको क्वाटर फाइनलमा प्रवेश गरेको छ । कोलम्बियालाई पेनाल्टी सुट आउटमा पराजित गर्दै इंग्ल्यान्डले आगामी यात्रा तय गरेको हो । निर्धारित समय बराबरीमा टुंगिएपछि खेल अतिरिक्त...

