उत्कृष्ट युवा उद्यमी प्रतिभा पुरस्कार २०७५ खेलाडी तथा पत्रकार रमिला बस्नेतलाई
उदयपुर, असार २०/ नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय जगतमा सबैभन्दा कम उमेरकी कान्छी खेलाडीको रुपमा स्थापित हुदै देशलाई बिभिन्न पदक दिलाउन सफल उदयपुरकी खेलाडी तथा पत्रकार रमिला बस्नेत उत्कृष्ट युवा उद्यमी...

