निषेधाज्ञा जारी गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश
काठमाडौँ, २२ असार०७५/ सर्वोच्च अदालतले माइतीघर मण्डललगायत काठमाडौँ उपत्यकाका केही क्षेत्रमा निषेधाज्ञा जारी गर्ने सरकारको निर्णय तत्कालका लागि कार्यान्वयन नगराउन अन्तरकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश ईश्वर खतिवडाको...

