रोनाल्डो भन्छन्– युभेन्टसमा आउन पाउँदा म एकदमै खुुसी छु
काभ्रे०२साउन०७५/ पोर्चुगलका कप्तान तथा विश्व चर्चित खेलाडी क्रिष्टियानो रोनाल्डोले युभेन्टसमा आउनु पाउँदा आफु खुशी रहेको बताएका छन् । टुरिनमा युभेन्टससँग सम्झौता गरेपछि पत्रकारहरुसँग रोनाल्डोले अर्को चुनौतिको सामना गर्न इटालियन क्लब...

