जुम्लामा अस्पतालभित्र लाठीचार्ज, प्रहरीसहित दुई दर्जन भन्दा बढि घाइते
काठमाण्डाै०३साउन०७५/जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिहीबार प्रहरीले लाठी चार्ज गर्दा १ प्रहरीसहित दुई दर्जन घाइते भएका छन्।२० दिनदेखि अनसनरत डाक्टर गोविन्द केसीलाई राजधानी ल्याउन भन्दै गएको प्रहरीले उनका समर्थकमाथि लाठी...

