जबर्जस्ती करणीको घटना गुपचुप मिलाउन जनप्रतिनिधिले दबाब दिएको पीडितको आरोप
सुनसरी ११साउन०७५/ सुनसरीको दुहबी नगरपालिका- १ मा चार दिनअघि भएको जबर्जस्ती करणीको घटना गुपचुपमा राखिएको पाइएको छ। स्थानीय वडा अध्यक्षलगायत केही टाठाबाठाले घटना स्थानीयस्तरमै मिलाउने भन्दै गुपचुप राख्न दबाब दिएको...