गंगामायाले गरिन् न्यायाधीश शर्मा विरुद्ध उजुरी
काठमाण्डाै१७साउन०७५/ छोराको हत्यारालाई कारवाहीको माग गर्दै पछिल्ले पटक ४४ दिन अनसन बसेकी गंगामाया अधिकारीले मुद्धालाई प्रभावित पार्ने कार्य गरेको भन्दै चितवन जिल्ला अदालतका न्यायाधीश कुलप्रसाद शर्मालाई कार्वाहिको माग गर्दै न्यायपरिषदमा...

