विश्वासको मत प्राप्त गर्न असफल भएपछी प्रधानमन्त्री ओलीले बोलाए आकस्मिक मन्त्रिपरिषद बैठक

काठमाडौं २७ वैशाख०७८/ संविधानको धारा १०० बमोजिम विश्वासको मत लिन सोमवार बोलाइएको प्रतिनिधिसभाको बैठकमा भएको मतदानमा ओलीको विपक्षमा १२४ जना सांसद उभिए।प्रधानमन्त्रीको दल नेकपा एमालेका १२१ सांसद भए पनि माधव नेपाल-झलनाथ...

प्रधानमन्त्रीले कोरोना फैलाएको प्रचण्डको आरोप !

काठमाडाैं २७,बैशाख २०७८ /नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार संघीय संसद भवन नयाँबानेश्वरमा बसेको प्रतिनिधिसभाको बैठकमा आफ्नो पार्टीले विश्वासको मतका विपक्षमा मतदान गर्ने धारणा राख्दै । नेकपा...

अक्सिजन सिलिण्डर लिन वाइड बडी जहाज बेइजिङ उड्दै

काठमाडौँ, २७ वैशाख०७७/चीनबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिन राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को वाइड बडी ए–३३० जहाज आज राति चीनको राजधानी बेइजिङ जाने भएको छ । चीन सरकारले अनुदानमा...

राशिफल : २०७८ वैशाख २७

आजको पञ्चाङ्ग, वि.सं. २०७८ वैशाख २७ गते सोमवार तदनुसार ई. सं. २०२१ मई १० तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य उत्तरायण, वसन्त ऋतु, ने.सं. :– ११४१, (चौलागा), इटहरी,...

रोकियो माधव नेपाल समूहका सांसदको राजीनामा, संसदमा अनुपस्थित हुने

२७ वैशाख, काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहका सांसदहरु संसदको बैठकमा अनुपस्थित हुने भएका छन् ।सिंहदरबारमा सोमबार बसेको माधव–झलनाथ समूहका सांसदहरुको बैठकले सांसद पदबाट राजीनामा नदिने बरु संसदको बैठकमा...

दोलखा भीमेश्वर मन्दिरको शिलामा ‘पसिना’

काठमाडौं २५बैशाख २५, २०७८ /दोलखाको भीमेश्वर मन्दिरको शिलामा ‘पसिना’ आएको छ । शनिबार दिउँसो १ बजेतिर शिलामा ‘पसिना’ आएको मन्दिर व्यवस्थापन समितिका एक अधिकारीले जानकारी दिए । मन्दिरमा पसिना आएको...

कोरोनाबाट पत्रकार दाहालको निधन

काठमाडाैं २०७८ बैशाख २५, कोरोना संक्रमणबाट नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सदस्य दिनेश दाहालको निधन भएको छ । ४० वर्षीय दाहाललाई वैशाख १ गते कोरोना संक्रमण पुष्टि भएको थियो । घरमै आइसोलेसनमा...

राशिफल : २०७८ वैशाख २३

आजको पञ्चाङ्ग, वि.सं. २०७८ वैशाख २३ गते बिहीवार तदनुसार ई. सं. २०२१ मई ०६ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य उत्तरायण, वसन्त ऋतु, ने.सं. :– ११४१, (चौलागा), इटहरी,...

कोविड-१९ पोजिटिब तर सामान्य संक्रमण भई घरमै बसेर कसरि ब्यबथापन/उपचार गर्ने ?- डा नारायण बहादुर बस्नेत,

[caption id="attachment_46092" align="aligncenter" width="409"] डा नारायण बहादुर बस्नेत,[/caption] कोविड-१९ पोजिटिब तर सामान्य संक्रमण भई घरमै बसेर कसरि ब्यबथापन/उपचार गर्ने ? यी उपायहरुमा ध्यान दिऔं - (१) सम्भब भएसम्म छुट्टै र...

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दिए राजीनामा

काठमाडौं १९बैशाख०७८ / लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । उनले प्रदेश प्रमुखको कार्यालयमा राजीनामा पेश गरेका हुन् । मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायतका दलहरुले...