प्रधानमन्त्री ओलीको अर्को रवाफ, डा: केसीलाई भेट्दा नेकपा प्रवक्ता श्रेष्ठलाई पदबाट राजिनामा दिन बाध्य
काठमाडौं१८साउन०७५/ पार्टी नीतिविपरीत गोविन्द केसीलाई भेटेको भन्दै प्रधानमन्त्रीले स्पष्टिकरण मागेपछि नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पदबाट राजिनामा दिएका छन् । नेपाल कम्युनिस्ट पार्टी नेकपाका सचिवालय सदस्य तथा पार्टी प्रवक्ता श्रेष्ठले पदबाट...

