प्रचण्डद्वारा सडकको शिलान्यास, सडकको नामाकरण प्रचण्डपथ

कलैया२१, साउन ०७५/ जिल्लाको कलैया उपमहानगरपालिका २३ मा पर्ने मोतीसर चोकदेखि बैराठपुर, भतौडा, गंगापुर हुँदै श्री ३ चन्द्र माविसम्मको सडकको नाम प्रचण्डपथ राखिएको छ । यो सडक कालोपत्रे गर्नको लागि...

लगातारको वर्षाले भक्तपुर डुबानमा, दर्जनौं घर उच्च जोखिममा

काठमाडौं२१, साउन ०७५/ लगातारको वर्षाले आएको बाढीका कारण भक्तपुरका बिभिन्न भाग डुबानमा परेका छन् । बाढीका कारण मध्यपुर थिमि नगरपालिका र भक्तपुर नगरपालिका अन्तर्गतका बिभिन्न भाग डुबानमा परेका हुन् ।...

१८ वर्षदेखि ६० वर्ष उमेर समूहका लार्इ बेरोजगार भत्ता

काठमाडौ२१साउन०७५/ सरकारले बेरोजगारलाई निर्वाह भत्ता उपलब्ध गराउने भएको छ। वर्षमा १२० दिन पनि आय नहुने तथा कुनै पेशा, व्यवसाय र रोजगारीमा संलग्न नभएको व्यक्तिलाई भत्ता दिनेगरी कानुन बनाउन लागिएको छ।...

आजको राशिफल२०७५ श्रावण २१ गते सोमबार

वि.सं. २०७५ श्रावण २१ गते सोमबार तदनुसार ई. सं. २०१८ अगस्ट ०६ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, वर्षा ऋतु, ने.सं. :– ११३८, (दिल्लागा), काठमाण्डौ, नेपालमा सूर्योदय...

काे हुन् देवाधिदेव महादेव ? अाउनुहाेस् जानीराखाैँ

भगवान् शिव निजात्म स्वरूप निरञ्जन निराकार निराभाश निर्गुण निर्विकार निरामय नित्य सत्य सर्वातीत शब्दातीत प्रकृतिपर परात्पर परंतप परमानन्दमय परं ब्रह्म हुनुहुन्छ।उहाँ सर्वत्र स्वतन्त्र सर्वाेपरि सर्वाश्रय सर्वव्यापी सर्वरूप सर्वज्ञ सर्वलोक महेश्वर...

श्रावण महिनामा यी पवित्र नामकाे स्मरणबाट शिवजी प्रसन्न हुनुहुनेछ

वेद, पुराण र उपनिषदहरूमा अनेक नामहरूबाट शिवजीकाे महिमागान गरिएकाे पाइन्छ। ती नाममध्ये केही नाम यहाँ उद्धृत गरिएकाे छ । श्रावण महिनामा भगवान भाेलेनाथका यी नामहरूकाे स्मरण र उच्चारण मात्रैले पनि...

साउन महिनालार्इ किन व्रतकाे महिना भनिन्छ ? श्रावण मासकाे महिमा ……

यद्यपि नेपाली नयाँ वर्षकाे सुरूवात वैशाख संक्रान्तिबाट हुन्छ तथापि हिन्दू पञ्चांगकाे आरम्भ भने चैत्र मासदेखि नै हुने गर्छ। चैत्र मासदेखि गणना गर्दै अाउँदा पाँचाैँ महिना श्रावण मास पर्दछ। ज्योतिष विज्ञानका...

सर्लाहीकी १८ वर्षीया कविता नेपाली ‘बुगीवुगी’को पहिलो डान्सिङ सुपरस्टार

काठमाडौं २०साउन०७५/ बुगीवुगी डान्सिङ्ग रियालिटी सोमा कविता नेपाली डान्सिङ्ग सुपरस्टार बनेकी छन्।सर्लाहीकी १८ वर्षीया कविता नेपाली नेपालकै पहिलो डान्सिङ सुपरस्टार बनेकी हुन्। एपीवान टेलिभिजनद्वारा आयोजित अन्तर्राष्ट्रिय डान्सिङ रियालिटी सो ‘बुगीवुगी’को...

यसकारण देखिन्छन् डरलाग्दा सपना

राती कहिलेकाही डरलाग्दो सपना देखेर आत्तीने र निन्द्रा खुल्ने गरेको अनुभव अधिकांशसँग हुन्छ । यस्ता डरलाग्दा सपना देखेर तर्सिने पनि गरिन्छ । कतिपय अवस्थामा त ब्यूझिँदा शरीर पसिना पसिना भइरहेको...

अझै रोकिएन ट्रिपर आतंकः फेरी लियो एक जनाको ज्यान

काठमाण्डाै २०साउन०७५/ ट्रिपरले फेरी एक जनाको ज्यान लिएको छ । हेटौँडाबाट हटियाको शिवम् उद्योगतर्फ जाँदै गरेको ना ७ ख ७३२३ नम्बरको ट्रिपरले सोही उद्योगतर्फ गइरहेको ना ४२ प ७०७० नम्बरको...