अझै पानी पर्ने हुदा नदी किनारमा बस्नेलाई सर्तक रहन सरकारले गर्यो आग्रह
काठमाण्डाै २२ साउन०७५/ केही दिनयता नेपालभरि मध्यमदेखि ठूलो स्तरको वर्षा भएका कारण सरकारले नदीको किनारमा बसोबास गर्ने सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ।गृह मन्त्रालय विपद् व्यवस्थापन महाशाखाका अनुसार विपद्सँग जुध्न...