जापानले पनि सरकारी स्तरबाटै नेपाली कामदार लैजाने प्रस्ताव, मासिक तीन लाख

काठमाडौं२२साउन०७५/  जापानले पनि सरकारमार्फत् नेपालबाट कामदार लैजान प्रस्ताव गरेको छ। विभिन्न क्षेत्रमा कामदार अभाव भोगेपछि नेपालबाट कामदारहरू जापानले अाफ्नाे देशमा लैजाने प्रकृया  अघि बढाएको हो। पहीले देखीनै जापान नेपालीका लागि आकर्षक...

यस्ताे रहेछ  नमस्कारको आध्यात्मिक महत्व

हिन्दूहरूको पहिचान बनेको नमस्कार वा नमस्ते साधारण परम्परा होइन, यसका त कैयौं भौतिक र आध्यात्मिक फाइदा छन् ।नमस्कार शब्दको उत्पत्ति नमः बाट भएको हो । नमस्कारको अर्थ हुन्छ, सबै मनुष्यको...

यसकारण पूजा गर्दा धूप बालिन्छ

 पूजा गर्दा धूप बाल्ने प्रथा सबै धर्ममा विद्यमान छ । किन बालिन्छ त धूप ? कहिल्यै विचार गर्नुभएको छ ? खासमा धूपको धूँवाले घरको नकारात्मक ऊर्जालाई नष्ट गरिदिन्छ । यो...

कसरी भएको थियो गोत्रको सुरुवात ? यदी तपार्इकाे गोत्र थाहा नभए के गर्ने ?

सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् । ‘गो’ अर्थात् इन्द्रिय, र ‘त्र’ आशय...

नेपाली फुटबल टोलीले  अाज थाइल्याण्डमा अभ्यास खेल खेल्दै !

काठमाडौँ, २२ साउन०७५/  एसियन गेम्सको तयारीस्वरुप थाइल्यान्डमा प्रशिक्षण गरिरहेको नेपाली युवा फुटबल टोलीले आज पहिलो अभ्यास खेल खेल्दैछ । थाइल्यान्डको स्थानीय पुलिस टेरो क्लबसँग आज साँझ ५ बजे नेपालले मैत्रीपूर्ण...

आणविक हतियार विश्वकै लागि घातकः प्रधानमन्त्री ओली

काठमाडौं, २२ साउन०७५/ प्रधानमन्त्री केपी शर्मा ओलीले आणविक हतियार विश्वकै लागी घातक हुने बताउनुभएको छ । ७३ औं हिरोसिमा स्मृति दिवशको अवशरमा नेपाल अफ्रो एशियाली जनएकता संगठनद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री...

प्रदेशको नामलाई लिएर पूर्वका नौ जिल्ला बन्द

इलाम २२साउन०७५/ बन्दका कारण इलामसहित पूर्वका नौ जिल्लाको जनजीवन प्रभावित बनेको छ ।राष्ट्रिय जनमुक्ति पार्टी, संघीय लिम्बूवान पार्टी नेपाल, लिम्बूवान राष्ट्रिय क्रन्तिकारी पार्टी र कोचिला एकता मोर्चाले बन्दको आह्वान गरेका...

बेपत्ता ३ विद्यार्थीको उद्धार गर्न गृह मन्त्रालयमा गुहार

सोलुखुम्बु २२साउन०७५/ गोक्यो हिमतालमा डुबेर बेपत्ता विद्यार्थीको उद्धारका लागि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले गृहमन्त्रालयसमक्ष सहयोग मागेको छ । तीन दिनदेखि बेपत्ता उनीहरुको खोजीमा जिल्लाको प्रयास असफल भएपछि सोमबार सुरक्षा समितिको...

उर्लाबारीमा मोटरसाइ दुर्घटना, चालकको मृत्यु

उर्लाबारी२२साउन०७५/ सुनवर्षी नगरपालिका–२ झपरतोलमा मोटरसाइकल दुर्घटनामा परी गएराति एकजनाको ज्यान गएको छ।पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे ३ प ६६९४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको मे ३ प ९३१०...

चितिमा बाेल अाेम यात्रा भब्य

बासुदेव सेढाइ ,लमजुङ २२साउन०७५/ लमजुङको बेसीशहर नगरपालिका - ११ चितिमा बाेलअाेम यात्रा भब्यरुपमा सम्पन्न भएको छ । चिति साहित्य समाज लमजुङको अायाेजनामा भएको उक्त कार्यक्रममा चितिका साहित्यकार ,समाजसेवी र स्थानीय लगाएतकाे...