सुन काण्डबारे अब नयाँ टीमले अनुसन्धान गर्छ, इन्काउन्टर फेक होइनःगृहमन्त्री थापा

चितवन २५साउन०७५/ अब सुन काण्डबारे नयाँ टिमले थप अनुसन्धान गर्ने गृहमन्त्री रामबहादुर थापाले बताएका छन् । आज शुक्रबार बिहान भरतपुर विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सुनकाण्डबारे छानबिनको धेरै काम टुङ्गिएको...

गेस्ट हाउसमा नुहाउदा ध्यान दिनुहाेस,कतै तपाइकाे भिडियाे त खिचियकाे छैन ?

न्युजिल्याण्डका एक जना व्यक्तिलाई ३४ जना महिलाको नुहाउँदै गरेको भिडियो बनाएको आरोपमा दोषी ठहर गरिएको छ।उक्त व्यक्तिले आफ्नो गेस्ट हाउसको बाथरुमको श्याम्पुको बोत्तलमा लगाएको क्यामेराबाट भिडियो बनाउने गरेका थिए ।...

आमाको नामबाट नागरिकता पाउन बाबुको पहिचान खुल्नुपर्ने

काठमाण्डाै२५साउन०७५/  सरकारले नागरिकतामा विभेदकारी व्यवस्थासहितको विधेयक संसद्मा दर्ता गराएको छ । आमाको नामबाट नागरिकता पाउने भए पनि बाबुको पहिचान खुल्नुपर्ने बाध्यकारी व्यवस्थासहितको विधेयक दर्ता गराएको हो । यो व्यवस्थाअनुसार आमाको...

भदौ देखि हरियो स्टिकर बिनाका गाडी पूर्णरूपमा बन्देज लगाउने

काठमाण्डाै२५साउन०७५/  काे तपाईंले अाफ्नाे गाडीको इन्जिन चेकजाँच गराउनुभएको छैन ? वा चेकजाँच गराएर पनि ‘हरियो स्टिकर’ लगाउनुभएको छैन ? सावधान, अब नेपाल सरकारले त्यस्ता गाडीलाई भदौदेखि पूर्णरूपमा बन्देज लगाउने तयारीमा  छ ।भौतिक पूर्वाधार...

सरकारले अब ६ प्रकारको पासपोर्ट जारी गर्ने

काठमाडौं २५साउन०७५/ सरकारले अब ६ प्रकारको पासपोर्ट जारी गर्ने भएको छ । हाल सरकारले कूटनीतिक(रातो), विशेष(निलो), साधारण(हरियो) र यात्रा अनुमति पत्र(ट्राभल डकुमेन्ट/कालो) गरी चार प्रकारका राहदानी जारी गर्छ । सरकारले...

अमेरिकाले नेपाललाई  ४ वटा स्काइ ट्रक दिने

काठमाडौं २५साउन०७५/ अमेरिकाले नेपाली सेनाका लागि अनुदानमा ४ वटा स्काइ ट्रक (कार्गो जहाज) सहयोग गर्ने भएको छ ।हवाई क्षमता विस्तारका लागि नेपाली सेनाले राखेको प्रस्ताव स्वीकार्दै यूएस आर्मीको ‘इन्डो प्यासिफिक...

आजको राशिफल २०७५ श्रावण २५

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ । परिवारमा रमाइलो जमघट...

देवानी र फौजदारी संहिता ऐनमा वहुविवाह लाई कडा-प्रतीभा भट्टराइ

[caption id="attachment_31563" align="alignleft" width="115"] प्रतीभा भट्टराइ[/caption] मुलुकी ऐनलाई विस्थापित गर्न बनेका देवानी र फौजदारी संहिता ऐनमा वहुविवाह लाई कडा गरिएको छ। जस्मा जेठी श्रीमती हुँदा हुँदै सम्बन्ध बिच्छेद नगरी अर्की...

चाैदण्डिगढिमा २४ अाैँ विश्व अादिवासि दिवस भव्यताका साथ सम्पन्न

 रमिला बस्नेत,उदयपुर ,साउन २४/ उदयपुरको चाैँदण्डिगढि नगरपालिकामा २४ अाैँ विश्व अादिवासि दिवसकाे १ दिने कार्यक्रम सम्पन्न भएकाे छ। चाैँदण्डिगढि नगरपालिकाकाे सहयाेगमा नेपाल अादिवासि जनजाति महासंघले अायाेजना गरेकाे उक्त कार्यक्रम बेल्टारकाे...

एशिया कप क्रिकेटका लागि उन्नाइस खेलाडी छनोट,चाेटका कारण शरद भेषवाकर प्रारम्भिक टोलीमा परेनन

काठमाडौँ२४साउन०७५/ मलेसियामा हुने एशिया कप क्रिकेटका लागि प्रारम्भिक चरणमा १९ खेलाडी आज छनोट गरिएको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काको टोलीले अनिलकुमार साह, वसन्त...