हेटौँडाको ‘ओम्याक्स’ फिल्म हलमा भिषण आगलागी
हेटौँडा २३साउन०७५/ प्रदेश नम्बर ३ को राजधानी सहर हेटौंडाको एक फिल्म हलमा आगलागी भएको छ । बुधबार बिहान हेटौँडा उपमहानगरपालिका वडा नं ४ स्थित ओक्याक्स सिनेमा हलमा आगलागी भएको हो...
Nepali online news portal site
Nepali online news portal site