नारायणकाजीले राजिनामा फिर्ता लिन गरेको आग्रह अस्वीकार
काठमाडौं२३साउन०७५/ नेकपाका अध्यक्षद्वयले नेकपाका प्रवक्ताबाट राजीनामा दिएका नारायणकाजी श्रेष्ठलाई राजीनामा फिर्ता लिन गरेको आग्रह अस्वीकार गरेका छन्। आज बालुवाटारमा बसेको पार्टी सचिवालय बैठकमा नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपीशर्मा ओली र...

