निषेधाज्ञाका समयमा बिहे भोज चलाउने भन्दै बेहुला पक्राउ
काठमाण्डाै२९बैशाख०७८/ जलजला गाउँपालिका –२ मा निषेधाज्ञाका समयमा बिहे भोज चलाउने व्यक्ति पक्राउ परेका छन् । कोरोनाको हटस्पट जलजला –२ माझफाँटमा बिहेको भोज गर्ने दुई दुलहा आज पक्राउ परेका हुन् ।...