नापी अधिकृत १५ हजार घुस रकमसहित पक्राउ

रौतहट३१, साउन ०७५/ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रौतहटस्थित नापी कार्यालयका अधिकृत धीरेन्द्रकुमार लाललाई १५ हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरेको छ । गौर नगरपालिका–८, सरुअठा निवासी रामगणेश ठाकुरको कित्ताकाट...

एक नं. प्रदेशलाई लिम्बुवान र किरात खम्बुवान नामाकरण गर्नुपर्ने भन्दै आन्दोलनकाे घोषणा

मिलन चाम्लिङ,धरान,३१साउन०७५/  सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले एक नं. प्रदेशलाई लिम्बुवान र किरात खम्बुवान नामाकरण गर्नुपर्ने माग राख्दै आन्दोलन गर्ने घोषणा गरेको छ । बुधबार धरानमा पत्रकार सम्मेलन आयोजना गरी एक...

मुलुकी (देवानी) संहिता ऐन : अंशबण्डाबारे यस्तो छ नयाँ प्रावधान

काठमाडौं ३१साउन०७५/मुलुकी (देवानी) संहिता ऐन २०७४ मा अंशबण्डासम्बन्धी व्यवस्था गरिएको छ । जसलाई सगोलको सम्पत्ति अंशबण्डा गरेर लिने व्यक्तिलाई अंशियार भनिएको छ । ऐनको परिच्छेद १० मा अंशबण्डासम्बन्धी व्यवस्था गरिएको...

जीवित रहेको र गरिब भएको प्रमाणित गर्न पनि कर

काठमाडौ३१साउन०७५/ बेपत्ता भएको कुनै नागरिक जिउँदै छु भनेर फर्किएमा नगरपालिकामा कर बुझाउनुपर्ने भएको छ । रुकुम (पूर्व) र (पश्चिम)का स्थानीय तहहरूले कुनै व्यक्ति जीवित रहेको प्रमाणित गर्न कर उठाउन थालेका...

कहिले नगर्नुहोस् यी पाँच मूर्तीको दर्शन, बढ्नेछ तपाईंको समस्या

वास्तु अनुसार थुप्रै मूर्ती यस्ता हुन्छन् जसको दर्शन अशुभ मानिन्छ । भगवानका केही यस्ता स्वरुप र मूर्तीबारे तपाईंलाई जानकारी हुनुपर्छ । वास्तु ग्रन्थमा भगवानको मूर्तीको दिशा र स्थानबारे पनि केही...

बारीको रुख काट्दा कर, मकै पोल्नेलाई र भैँसी बेच्नेलाई कर,मेहेन्दी लगाउनेलाई पनि कर

काठमाण्डाै३१साउन०७५, मकै पोल्नेलाई र भैँसी बेच्नेलाई कर रुपन्देहीको तिलोत्तमा नगरपालिकाले हाटबजारमा मकै पोलेर बेच्नेसँग दिनको ४५ रुपैयाँ कर उठाउन थालेको छ । यसैगरी, हाँस, कुखुरा र परेवामा प्रतिगोटा १६ रुपैयाँसम्म...

शुक्रकिट खरिद गरेर आमा बन्ने महिलाको संख्यामा वृद्धि

अन्य व्यक्तिको शुक्रकिट खरिद गरेर आमा बन्ने महिलाको संख्यामा लगातार वृद्धि भइरहेको छ । यस्ता महिला विवाह नगरी, यौन सम्बन्ध स्थापित नगरीकनै आइभिएफको सहारा लिएर आमा बनिरहेका छन् । पोली...

नयाँ कानुनमा प्रेसलाई यस्तो अंकुश

काठमाडौं३१साउन०७५ / मुलुकी ऐन प्रतिस्थापन गरी भदौ १ गतेदेखि लागू हुन लागेको मुलुकी फौजदारी संहिताका गोपनीयता र गाली बेइज्जतीसम्बन्धी महलका प्रावधानले सञ्चार माध्यममाथि कडा अंकुश लगाउने भएको छ । आमसञ्चारका...

आज नागपञ्चमी, चट्याङ, अग्नि र सर्पको भयबाट बच्न नाग पूजा गरिँदै

काठमाडौं ३१, साउन०७५/ प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार घरका मूलढोकामा नागको तस्वीर टाँसी पूजार्चना गरेर मनाइँदैछ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग,...

आजको राशिफल २०७५ श्रावण ३१ गते

वि.सं. २०७५ श्रावण ३१ गते बिहीबार तदनुसार ई. सं. २०१८ अगस्ट १६ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, वर्षा ऋतु, ने.सं. :– ११३८, (गुँलाथ्व), काठमाण्डौ, नेपालमा सूर्योदय...