आजदेखि धुवाँ फाल्ने गाडी निषेध
काठमाडौं०१भाद्र०७५/सरकारले वायु प्रदूषण घटाउन भदौ १ देखि देशभर महानगरपालिका र उपमहानगरपालिकामा धुवाँ फाल्ने निजी र सार्वजनिक चारपांग्रे सवारीसाधनलाई निषेध गरेको छ । ट्राफिक प्रहरी र यातायात व्यवस्था विभागले यस्ता सवारीसाधनलाई...

