लघुवित्तले लगानीलाई प्राथमिकता दिनुपर्ने -अर्थमन्त्री डा. युवराज खतिवडा
काठमाडौं ०१, भदौ०७५ /अर्थमन्त्री डा. युवराज खतिवडाले तीन÷चार वर्षभित्रमा निरपेक्ष गरिबी अन्त्य गर्ने अभियान सञ्चालन गर्ने बताउनुभएको छ । लघुवित्त संघ नेपालले आज आयोजना गरेको ‘लघुवित्त कार्यशाला गोष्ठी’को उद्घाटन गर्दै...

