स्किब्स थ्रि बाई थ्रि बास्केटबल सुरु
काठमाण्डाै०२भाद्र०७५/ स्किब्स थ्रि वाई थ्रि अन्तरबिद्यालय बास्केटबल प्रतियोगिता शनिबार देखि सुरु भएको छ ।शनिबार सम्पन्न लिग खेलका आधारमा सिनियर ब्वाईज तर्फ एचएचसिए, बृहस्पती, विल्सन, टिआइए, निम्स ए र बि, केभिकेएस,...

