लिग टेबल टेनिसकाे उपाधि बिजेश्वरी सेकेण्डरी स्कुलका सुजन र मारियालाइ
काठमाण्डाै०३भदाै०७५/ बिजेश्वरी सेकेण्डरी स्कुलका छात्र सुजन खड्का र छात्रा मारिया थापा मगरले उमेर समूह लिग टेबल टेनिस प्रतियोगिता २०७५मा जित हात पारेका छन् । टेबल टेनिस प्रशिक्षण केन्द्र, राष्ट्रिय खेलकुद...

