मिस टिन कलेज र कलेज हेन्डसम को अडिसन सम्पन्न
काठमाडौ ०२भदाै०७५/ सिजन मिडियाद्धारा आयोजना गरेको छैटौं मिस टिन कलेज र दशौ वर्षको उपलक्ष्यमा पहिलो पटक आयोजना गरिएको कलेज हेन्डसम कार्यक्रमको पहिलो अडिसन आज सनिवार काठमाण्डाैकाे सि डव्लु पाटी प्यालेस...

