महोत्तरीमा बसले टेम्पोलाई ठक्कर दिँदा १ को मृत्यु, ७ घाइते
काठमाण्डाै०५भदाै०७५/ पूर्व–पश्चिम राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिबासमा सोमबार बसले टेम्पोलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने सात घाइते भएका छन् । मृत्यु हुनेमा टेम्पो चालक बर्दिबास नगरपालिका–५ का ५०...

