एमाले एकता नहुनुको प्रमुख जड ओली, नेपाल र खनाल नै हुन् : योगेश भट्टराई
काठमाडौं २६ जेठ२०७८/नेकपा एमाले नेता योगेश भट्टराईले पार्टीका शीर्ष नेता आफूहरु नमिल्ने तर विपक्षी दलसँग गठबन्धन गर्न तयार हुने समस्याले नै एमाले एकता हुन नसकेको बताएका छन्। सामाजिक सञ्जालमार्फत् उनले...

