धरान उपमहानगरपालिका एक वर्ष भित्रै बालमैत्री नगर बन्ने
मिलन चाम्लिङ,धरान १४भदाै०७५/धरान उपमहानगरपालिका बालमैत्री नगर घोषणा हुने तर्फ उन्मुख भइहरको छ ।बिहीबार धरान उपमहानगरपालिकाले बालमैत्री स्थानीय शासनका बिषयमा जानकारी दिन सञ्चारकर्मीहरुसँग गरेको अन्तरक्रिया कार्यक्रममा धरानलाई यही वर्षभित्र बालमैत्री नगर...

