सुन तस्करी र सनम शाक्य मुद्दाको पेसी एउटै बेन्चमा
विराटनगर१५भदाै०७५ / प्रक्रियामा असन्तुष्टि जनाउँदै कानुन व्यवसायीले अघोषित बेन्च बहिष्कार गरेर दबाब दिएपछि उच्च अदालत विराटनगरमा सुन तस्करी र सनम शाक्य हत्या मुद्दाको पेसी एउटै इजलासमा तोकिन थालेको छ ।...

