कृष्ण जन्माष्टमी पर्व मनाईंदै, विसं २०७२ को भूकम्प पछि पाटन कृष्ण मन्दिरमा पहिलाे पटक खुल्ला
काठमाडौं१७भदाै०७५/ आज कृष्ण जन्माष्टमी । भाद्र कृष्ण अष्टमीका दिन मनाइने यो पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाइँदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा...

