चलचित्र ईन्टु मिन्टु लण्डनमा असोज ५ देखि प्रदर्शन हुँदै ।
मिलन चाम्लिङ,धरान २३भदाै०७५/प्रेम कथामा आधारित ‘इन्टु मिन्टु लण्डनमा’ नामक नेपाली चलचित्र असोज ५ देखि सार्वजनिक हुने भएको छ । चलचित्र प्रचारप्रसार गर्नका लागि धरान आइपुगेको टोलीले पत्रकारहरुसँग कुरा गर्दै चलचित्र...

