बंगबन्धु गाेल्डकपमा नेपाल द्वारा साफ खेलेकाे टिम नै खेलाउदै
काठमाण्डाै०८असाेज०७५/ बंगलादेशमा हुने बंगबन्धु गोल्डकपको नेपाली टिममा कुनै परिवर्तन नहुने भएको छ । प्रतियोगिताका लागि साफ च्याम्पियनसिप खेलेको टिम नै जाने भएको छ । जसका लागि नेपाली फुटबल टिमले मंगलबारदेखि...

