यी सपनाबाट थाहा पाउनुस् तपाईंको जीवनसाथी कस्तो हुनेछ ?
काठमाडौं१३असाेज०७५ / हरेक युवक युवतीले बिहेको सपना देखेको हुन्छ । बिहेले सबैलाई उत्साहित बनाउँछ । जीवनसाथी कस्तो होला भन्ने जिज्ञासा सबैमा हुनछ । अनि कतिपयलाई त बिहेसम्बन्धी सपना पनि आउँछ...

