उपनिषदका महत्वपूर्ण पाँच वचन कुन कुन हुन् ?
हिन्दुहरूकाे प्रमुख धर्मग्रन्थ हाे वेद। वेदका चार भाग छन्- ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद। यी चारै वेदकाे अन्तिम भाग वा तत्वज्ञानलार्इ वेदान्त वा उपनिषद भनिन्छ। उपनिषदहरूकाे संख्या लगभग १००० बताइएकाे...

