यु–१९ एसिया कपमा नेपाल द्वारा युएई पराजित
काठमाडौं१६, असोज०७५/ बंगलादेशमा जारी यु–१९ एसिया कप क्रिकेटमा नेपालले सान्त्वना जित हासिल गरेको छ ।नेपालले समूहको अन्तिम खेलमा मंगलबार युएईलाई ३ विकेटले हराएको हो । २६९ रनको चुनौती नेपालले ४९...
Nepali online news portal site
Nepali online news portal site