भीमदत्त नगरपालिकामा मापदण्ड पूरा नभएका भवनको भटाभट नक्सा पास
कञ्चनपुर, १९ असोज ०७५/ भीमदत्त नगरपालिकामा राष्ट्रिय भवन निर्माण संहिता लागू हुनुपूर्व निर्माण गरिएका भवनको नक्सापास गर्न शुरु गरिएको छ । उक्त नगरपालिकाको तेस्रो नगरसभाले उक्त निर्णय गरेको थियो । ...