वडाध्यक्षद्वारा अाफ्नै नगरप्रमुखको कार्यकक्षमा ताेडफाेड
कैलाली१९असाेज०७५/ घोडाघोडी नगरपालिकाका नगर प्रमुखको कार्यकक्षमा तोडफोड भएकाे छ । रकम भुक्तानीको विषयलाई लिएर साेही नगरपालिकाका वडा नं. ८ का अध्यक्ष भिम बोगटीले नगरप्रमुख ममताप्रसाद चौधरीको कार्यकक्षमा तोडफोड गरेका हुन्...

