बाँकेको शम्शेरगञ्जमा माइक्रोबस र ट्रक ठोक्किँदा छको मृत्यु, १७ घाइते
नेपालगञ्ज, बाँके, २० असोज ०७५/ बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित शम्शेरगञ्जमा यात्रुबाहक हायस (माइक्रोबस) र ट्रक आज बिहान एकापसमा ठोक्किँदा छ जनाको मृत्यु भएको छ । दाङको तुलसीपुरबाट अमिलिया हुँदै नेपालगञ्ज आउँदै...

