दशैँका लागि मुस्ताङ बाट सोह्र हजार भेडाच्याङ्ग्रा निकासी

मुस्ताङ, २३ असोज ०७५/ दशैँका लागि मुस्ताङबाट १६ हजार भेडाच्याङ्ग्रा बिक्री गरिएको छ । म्याग्दी, कास्की, बागलुङ, पर्वत, चितवन, तनहुँ, लमजुङ, स्याङजा, काठमाडाैँ लगायतका व्यापारीले मुस्ताङबाट भेडाच्याङ्ग्रा खरिद गरेका हुन्...

यसवर्षको दशैँमा कैदीको कैद मिनाह नहुने

काठमाडौं२३असाेज०७५/ यसवर्षको दशैँमा कैदीवन्दीहरुले कैद मिनाह नहुने भएको छ । नयाँ मुलुकी संहिता अनुसारको कैद मिनाहसम्वन्धी कार्यबिधी नबनेकाले उनीहरूले कैद मिनाह नपाउने कारागार व्यवस्थापन विभागका निर्देशक कृष्णबहादुर कटुवालले नेपाल समाचारपत्रलाई...

काठमाडौं उपत्यकामा ५ सय चोर सक्रिय,चोरी कार्यमा १६ बर्ष मुनिका किशोर किशोरीको संख्या बढ्दै

काठमाडौं २३असाेज०७५/ प्रहरीका अनुसार काठमाडौं उपत्यकामा करिब ५ सय जना चोर सक्रिय छन् । महानगरीय अपराध महाशाखाका अनुसार, उपत्यकामा श्रृङ्खलावद्ध चोरी, डकैती, लुटपाटलगायतका अपराधमा संलग्न ४ सय ८० भन्दा बढी...

३२१ रोपनी जग्गामा बन्ने भाे अत्याधुनिक राष्ट्रपति भवन

काठमाडौं३२असाेज०७५/राष्ट्रपति कार्यालय नयाँ भवन निर्माणका लागि डिजाइन तथा लागत इस्टिमेटको काम अन्तिम चरणमा पुगेको छ।हाल राष्ट्रिपति कार्यालय रहेको शीतल निवासको जग्गा र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको जग्गामा नयाँ र...

पूर्वराजा ज्ञानेन्द्र परिवारसहित अाज भारत भ्रमणमा जाँदै

काठमाडौं२३असाेज०७५/ थाइल्यान्ड हुँदै श्रीलंका भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र परिवार भारतको धार्मिक भ्रमणमा सहभागी हुन भारतको महाराष्ट्र मुम्बई जाने कार्यक्रम तय भएको छ । आजको नेपाल समाचारपत्रले पहिलो पृष्ठमा यो समाचार...

आफुलाई कसैले नटेरेको प्रधानमन्त्रीको गुनासो, असहयोगकै कारण निर्मलाको हत्यारा पत्ता नलागेको तर्क

काठमाडौं२३असाेज०७५/  प्रधानमन्त्री केपी शर्मा ओलीले आफुलाई कसैले नटेरेको बताएका छन् । सोमबार बालुवाटारमा राजपाका नेताहरूसँग बसेको बैठकमा ओलीले कसैले पनि नटेरेको भन्दै दुखेसो पोखेका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार...

वामदेव गौतमलाई चुनाव लडाउन काठमाडौं ७ खाली गराइँदै, रामवीर मानन्धरको सहमति !

काठमाडौं२३असाेज०७५/  नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का नेता वामदेव गौतमलाई सांसद बनाउन अन्य प्रयास असफल भएपछि काठमाडौं क्षेत्र नम्बर ७ का सांसद रामवीर मानन्धरलाई राजीनामा गर्न लगाउने तयारी भएको...

आजको राशिफल २०७५ आश्विन २३

वि.सं. २०७५ आश्विन २३ गते मङ्गलबार तदनुसार ई. सं. २०१८ अक्टोबर ०९ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं. :– ११३८, (ञलागा), काठमाण्डौ, नेपालमा सूर्योदय...

गुण्डाका नाइके समीरमान बस्नेतलाई थुनामुक्त गर्ने निवेदन खारेज

काठमाडौँ, २२ असोज ०७५/ सर्वोच्च अदालतले गुण्डाका नाइके समीरमान बस्नेतलाई थुनामुक्त गर्न माग गर्दै दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिट निवेदन खारेज गरेको छ । न्यायाधीश शारदाप्रसाद घिमिरे र ईश्वर खतिवडाको...

पूर्व महानिरीक्षक अच्युतकृष्ण खरेलले मेरो चरित्र हत्या गर्न खोजेःवामदेव गौतम

काठमाडौँ, २२ असोज०७५/ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य वामदेव गौतमले नेपाल प्रहरीका पूर्व महानिरीक्षक अच्युतकृष्ण खरेलद्धारा प्रकाशित ‘आत्मकथा’मा आफ्नो चरित्र हत्या गर्न खोजिएको बताउनुभएको छ । आज आफ्नै निवासमा...