आजको राशिफल २०७५ आश्विन २३

वि.सं. २०७५ आश्विन २३ गते मङ्गलबार तदनुसार ई. सं. २०१८ अक्टोबर ०९ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं. :– ११३८, (ञलागा), काठमाण्डौ, नेपालमा सूर्योदय...

गुण्डाका नाइके समीरमान बस्नेतलाई थुनामुक्त गर्ने निवेदन खारेज

काठमाडौँ, २२ असोज ०७५/ सर्वोच्च अदालतले गुण्डाका नाइके समीरमान बस्नेतलाई थुनामुक्त गर्न माग गर्दै दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिट निवेदन खारेज गरेको छ । न्यायाधीश शारदाप्रसाद घिमिरे र ईश्वर खतिवडाको...

पूर्व महानिरीक्षक अच्युतकृष्ण खरेलले मेरो चरित्र हत्या गर्न खोजेःवामदेव गौतम

काठमाडौँ, २२ असोज०७५/ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य वामदेव गौतमले नेपाल प्रहरीका पूर्व महानिरीक्षक अच्युतकृष्ण खरेलद्धारा प्रकाशित ‘आत्मकथा’मा आफ्नो चरित्र हत्या गर्न खोजिएको बताउनुभएको छ । आज आफ्नै निवासमा...

चाडपर्वमा नारायणगढ–मुग्लिन सडक सहज हुने 

चितवन, २२ असोज ०७५/ विगतका वर्षमा चाडपर्वका बेला यात्रुले दुःख पाएको नारायणगढ–मुग्लिन सडकखण्ड यस वर्ष सहज हुने भएको छ ।गएका तीन वर्ष सडक विस्तारका क्रममा रहेकाले दशैँ, तिहार, छठजस्ता पर्वमा...

७ बुँदे माग राख्दै कैदीले शुरूगरे आमरण अनशन

 डडेल्धुरा २२ असोज ०७५/ जिल्ला कारागार डडेल्धुरामा रहेका कैदीबन्दीले विभिन्न माग राख्दै आजदेखि आमरण अनशन थालेका छन् ।डाका चोरी मुद्दाका कैदीबन्दी चन्द्रसिंह साउद र कर्तव्य ज्यान मुद्दाका कैदीबन्दी देवीसिंह ऐरले...

नेप्सेमा सात अंकले वृद्धि

काठमाडौं२२, असोज ०७५/ सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ७ दशमलव ९९ अंकले बढेर १ हजार २ सय २२ दशमलव ३५ को बिन्दुमा कारोबार बन्द भएको छ । यस दिन...

स्रष्टा सम्मान समारोह सम्पन्न

प्रतिभा भट्टरार्इ,२२असाेज०७५/ विजया दशमीको अवसरपारेर जिन्दगी साहित्यिक आवाजको आयोजनामा गत साेमबार  गोंगबु स्थित एक हलमा शुभकामना अादान प्रदान साथै रचना वाचन समाराेह कार्यक्रम  सम्पन्न गरेकाे छ । सिद्धार्थ देवकोटाको अध्यक्षता रहेकाे उक्त...

राजविराजमा युवतीद्वारा शरीरमा आगो लगाएर आत्महत्या

राजविराज२२असाेज०७५/ सप्तरीको कञ्चनरुप नगरपालिका–२ मा एक महिलाले आफ्नै शरीरमा आगो लगाइ आत्महत्या गरेकी छन् ।स्थानीय अन्दाजी २० वर्षीया रोशनी राउतले घरायसी विवादका कारण गोहाली घर (गाईगोठ)मा गई शरीरमा आगो लगाउँदा...

निर्मला हत्या छानविन प्रतिवेदनः ‘अनुसन्धानमा प्रहरी दोषी’

काठमाण्डाै२२असाेज०७५/ कञ्चनपुरको भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ बर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा प्रहरी लापरबाही र हेलचेक्र्याईँ देखिएको छ । सरकारद्धारा गठित उच्चस्तरीय छानविन समितिले गृहमन्त्री रामबहादुर थापालाई बुझाएको प्रतिवेदनले...

काभ्रेपलाञ्चोकमा ट्याक्टर दुर्घटनामा एकको मृत्यु, ६ घाइते

बनेपा, २२ असोज ०७५/ काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ गणेश सवालस्थित आइतबार राति ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु हुनुका साथै ६ जना घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका...